मधेस

जनकपुरधाम । धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोक्किँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको […]

जनकपुरधाम । सङ्घीय सरकारमा बदलिएको समीकरण र त्यसको असर अन्य प्रदेशमा देखिएपनि मधेस प्रदेश सरकारमा भने हालसम्म कुनै हलचल देखिएको छैन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को नेतृत्व रहेको […]

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको […]

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले खानेपानीको […]

