मधेस

प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको अधिवेशन शुरु

सिरहा । जनता समाजवादी पार्टी(जसपा) नेपालका शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रादेशिक अधिवेशन मगंलबारबाट शुरु भएको छ । सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा सो अधिवेशन शुरु भएको […]

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

महोत्तरी । गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका-८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि […]

देवपुरा–रुपैठाको अवस्था सामान्य बन्दै

जनकपुरधाम । जनकपुरधाम–२० देवपुरा–रुपैठाको जनजीवन सामान्य बन्दै गएको छ । गत शनिवारदेखि गणेश पूजाको मूर्ति शेलाउने तथा झण्डा राख्ने विषयमा स्थानीय दुई समुदायबीच विवाद तथा झडप भएपछि यहाँको अवस्था तनावग्रस्त […]

‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’

सिरहा । गोपाल सेवा समिति लहानले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा आज जेएस मुरारका बहुमुखी क्याम्पस लहानको खुल्ला मैदानमा वृक्षरोपण गरेको छ । वातावरण संरक्षणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम […]