मुख्य समाचार

एसईई परीक्षा आजदेखि,५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदै छन् । यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र […]

आजबाट विधिवतरुपमा सञ्चालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा ९रुपन्देही० मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल […]

निर्वाचनमा कानुनविपरीत काम गर्नेलाई यस्तो छ सजायको व्यवस्था

काठमाडौं । निर्वाचनमा कानुनविपरीत काम गर्नेलाई सजायको समेत व्यवस्था छ । उक्त व्यवस्थाहरु निर्वाचन (कसुर तथा सजाय)ऐन २०७३ मा रहेका छन् । ती व्यवस्थाहरु तल निम्न छन् : १. झुटा […]

ओलीको आलोचना- चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँ युनिटमा किन्ने, लोडसेडिङ भने यस्तो छ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटोसहितको माओवादी प्रचार सामाग्रीलाई आलोचना गरेका छन् । ललितपुरमा बुधबार आयोजित एमालेको ‘युवासँग […]