मुख्य समाचार

निर्वाह भत्तामा एकरुपता नल्याए आन्दोलनमा उत्रने आवासीय चिकित्सकको चेतावनी

काठमाडौँ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिलगायत आवासीय चिकित्सकका छ वटा सङ्घ संस्थाले आवासीय चिकित्सकको निर्वाह भत्तामा एकरुपता नल्याए सडकमा उत्रिन बाध्य हुने बताएका छन् । मङ्गलवार सामूहिक विज्ञप्ति […]

उपनिर्वाचनको पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि विभिन्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो । […]

तिरुपति बालाजी मन्दिरमा कार्यरत गैर हिन्दु कर्मचारीलाई हटाइने

भारत । भारतको तिरुपति बालाजी मन्दिरको प्रसादमा जनावरको बोसो मिलाइएको घटना अझैँ सेलाउन सकेको छैन । उक्त घटनाले श्रद्धालुहरूको आस्थामा चोट पुगेको र भविष्यमा त्यस्तो घटना नदोहोरिने कुनै ग्यारेन्टि नरहेकाले […]

यस्ता छन् रामजानकीको वैवाहिक कार्यक्रम

जनकपुरधाम । जानकी मन्दिर प्रशासनले यही मङ्सिर २१ गते आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको वैवाहिक कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको वैवाहिक कार्यक्रम अनुसार मङ्सिर १६ […]