मुख्य समाचार

काठमाडौँ । ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् […]

काठमाडाैँ । बालकुमारी घटनामा दुई युवाको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका युवा वीरेन्द्र […]

काठमाडौं । सन् २०२३ को हामी अन्त्यमा छौं। सन् २०२३ विश्वका लागि निकै नै उथलपुथलपूर्ण रह्यो। हमास–इजराइल युद्धको सुरुवात, रुस–युक्रेन युद्ध, विश्वका विभिन्न मुलुकमा आर्थिक मन्दी लगायतका मार सन् २०२३ […]

जनकपुरधाम । बेलाबेला चर्चामा आइरहने जानकी मन्दिरको महन्त विवाद एकपटक फेरि उत्कर्षमा पुगेको छ। भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरबाट कोसेली पठाउने विषयले नयाँ विवाद उत्पन्न गराइदिएको […]

