मुख्य समाचार

धनुषा ४ मा पुनः मतगणना गर्नुपर्ने रिटबारे महासेठले भने,-‘यो हरुवा मान्छेको छेरुवा दाउ हो’
काठमाडौं । नेकपा एमालेका सचिव एवं धनुषा ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रघुवीर महासेठले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटलाई हरुवा छेरुवा दाउ भएको संज्ञा दिएका छन् […]

महोत्तरीको सुगा गाउँ : जसले डाक्टर, इन्जिनियरदेखि सर्वोच्चका न्यायाधीशसम्म जन्मायो
झन्डै डेढ दशकसम्म मधेस प्रदेशका एउटा पालिका पनि साक्षर घोषणा नहुँदा महोत्तरीको सुगा गाउँले भने आफुलाई नमूना गाउँका रुपमा चिनाइरहेको छ ।

समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’
काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको […]

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो
काठमाडौं । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण […]

