राजनिती

धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमवार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा […]

वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका छन् । सोमवार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारले […]

प्रधानमन्त्री ओलीले मंगलवार मधेस प्रदेश सभामा सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मधेस प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रधानमन्त्री ओलीले मंगलवार दिउँसो १ बजे सम्बोधन गर्ने निश्चित […]

सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् । फरियन अफेयर्स मिडियाद्वारा सोमवार आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन […]