राजनिती

आफ्नै नगरपालिकाको कार्यालयमा मेयर साहले किन गरे तालाबन्दी ?

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले कार्यालयमा तालाबन्दी गरेर साँचो बुझाएका छन् । नगरप्रमुख साहसहितका जनप्रतिनिधिले आइतवार कार्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएका हुन् […]

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । […]

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल

तिलाठी (सप्तरी) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएको छ । जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत […]

मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रित : अध्यक्ष दाहाल

बोदे बर्साइन (सप्तरी) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास र समृद्धिमा आफू नेतृत्वको पार्टीले निरन्तर ध्यान दिँदै आएको बताएको छ । तराई […]