राजनिती

जनयुद्ध दिवसकै दिन धनुषामा माओवादी आन्दोलित

जनकपुरधाम । नेकपा माओवादी केन्द्र धनुषाधाम नगर कमिटी आन्दोलनमा उत्रिएको छ । आम नागरिकको सेवा प्रवाहमा नगरपालिका उदासिन भई भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो । विहिबार […]

सशस्त्र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएको छ । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र सङ्घर्षका […]

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ । युवा सङ्घका महासचिव सुमन पुरीले आज मातहतका जिल्ला कमिटीलाई […]

मेयरको छोरालाई हाकिमले हु आर यू भनेपछि…

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका छोरा रामभजन दासले आफूमाथी गुण्डागर्दी शैलीमा कुटपीट गरेको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले आरोप लगाएका छन् । मेयर दास र उनको छोराबाट […]