राजनिती

सुदूरपश्चिममा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरियो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा नेपाल […]

कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली । कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले […]

गण्डकी प्रदेश सरकारमा रहेका माओवादीका दुई मन्त्री बर्खास्त

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी बनेका सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा […]

मन्त्री टुङ्ग्याउन छलफलमा व्यस्त मधेस केन्द्रित दल

काठमाडौँ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र […]