राजनिती

मधेस प्रदेश : राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि […]

समर्थन फिर्ता लिँदै मधेश सरकारबाट बाहिरियो जनमत

जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ। मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मङ्गलवार राजीनामा दिएका हुन्। मङ्गलवार जनमतको […]

जनमतका मन्त्रीहरूलाई आजै हटाइदिन्छु : मुख्यमन्त्री सरोजकुमार यादव

काठमाडाैँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्ने बताएका छन् । जनकपुरमा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले जनमतका मन्त्रीलाई तत्काल […]

आज मधेश बलिदानी दिवस, यसरी मनाउँदै छ प्रदेश सरकार

जनकपुरधाम । मधेस प्रदेश सरकारले आज आठौं बलिदानी दिवस मनाउँदै छ। मधेसमा भएको अधिकार प्राप्ति आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरूको स्मरणमा प्रदेश सरकार गठन भएदेखि औपचारिक रुपमा माघ ५ गतेका […]