राजनिती

धनुषामा नागरिकताविहिन युवाहरुले प्रदर्शन गरे, भोलि सिडियोलाई कार्यालयमा प्रवेश निषेध गर्ने

जनकपुरधाम । धनुषामा नागरिकताविहिन युवाहरुले प्रदर्शन गरेका छन् । आइतबार साँझ उनीहरुले सर्वोच्च अदालतको आदेशविरुद्ध प्रदर्शन गरेका हुन् । गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता वियेयक तत्काल कार्यान्वयन […]

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र […]

कांग्रेस नेता निधिले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै नागरिकता विधेयक प्रमाणीकरणले संसदीय […]

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी […]