राजनिती

नवनियुक्त वन मन्त्री डा. महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री कुमारीद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार आयोजित […]

मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै […]

प्रचण्ड नेतृत्वको सरकारले पायो पूर्णता, दुई मन्त्री नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो […]

लुम्बिनीमा मन्त्री परिषद् विस्तार, मन्त्रीले लिए शपथ

भैरहवा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएको छ । मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक÷एक जना गरी तीन जना […]