राजनिती

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेसका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्। आइतबार धनुषाको लक्ष्मिनीयामा उनी कांग्रेस प्रवेश गरेका हुन्। धनुषा ४(क) बाट जसपाका तर्फबाट […]

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतवार उम्मेदवारी दर्ता गराएकी हुन् । यो क्षेत्रबाट गठबन्धनको तर्फबाट […]

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र […]

चितवन । रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोख्रेल र कांग्रेसबाट उमेश […]

