राजनिती

प्रतिनिधि सभा तर्फ समानुपातिकमा २ हजार ४ सय ३६ जनाको उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो । […]

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि इच्छुक उम्मेदवारहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा […]

एमालेले टुङ्गो लगायो उम्मेदवार, को कहाँबाट लड्दै [सूचिसहित]

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनको प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरु टुंग्याएको छ । एमालेले शनिबार रातीसम्म अधिकांश क्षेत्रको टुंगो लगाएको हो । आज आम निर्वाचनको मनोनयन दर्ता भएपनि दलहरुलाई […]

जसपाले टुङ्गा लगायो उम्मेदवार, को कहाँबाट लड्दै [सूचिसहित]

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट […]