राजनिती

नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा […]

प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएर गरे कुर्था-जयनगर रेलको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुर्था-जयनगर रेलको उद्घाटन गरेका छन् । भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि […]

कुर्था-जयनगर रेल सेवाको आज उद्घाटन हुँदै

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदै छ । आज (शनिबार) नयाँ दिल्लीबाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री […]

देउवा-मोदीबिच भेटवार्ता आज,रेलसेवा र प्रसारण लाइनको शुभारम्भ गरिने

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् । उनीहरुको भेटहैदरावाद हाउसमा हुँदै छ । प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको […]