राजनिती

हरिपूर्वाका मेयरलाई विद्यार्थीको प्रश्नः हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग […]

भारत-पाकिस्तान परिस्थितिबारे नेपालले भन्योः हामी आतंकवादविरुद्धको लडाईंमा साथ दिन्छौँ

काठमाडौं । नेपालले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सँधै साथ दिने बताएको छ । छिमेकी देशहरूविरुद्ध […]

राजावादीद्वारा जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीवार राजधानीमा पत्रकार […]

भारत-पाकिस्तान युद्धस्थितिः आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाइने

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरुको सम्बन्धमा समीक्षा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को […]