राजनिती

प्रसाईं र उनका सहयोगीलाई १२ दिन हिरासत राख्न अदालतको अनुमति

काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान […]

सिर्सिया नदीको प्रदूषणलाई हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्छः मुख्यमन्त्री सिंह

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्सास्थित सिर्सिया नदीको अवलोकन गरेका छन् । अवलोकनको क्रममा उनले सिर्सिया नदीको प्रदूषणलाई स्थानीय र प्रदेश सरकारले हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्ने […]

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताएका छन् । जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका अवसरमा शुक्रवार […]

दुर्गा प्रसाईँलाई अदालतमा पेश गरियो

काठमाडौँ । भारतको आसामा राज्यमा पक्राउ परेका दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ । बिहीवार राति पक्राउ परेको प्रसाईँलाई शुक्रवार हवाईजहाजमार्फत् काठमाडौँ ल्याइएको हो । पूर्वराजावादीहरूले यही चैत १५ […]