शिक्षा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो । […]

जनकपुरधाम । मोनाष्टिक स्कूल/कलेज जनकपुरलाई अन्तर्राष्ट्रिय अवार्ड ‘बेस्ट स्कुल अवार्ड–२०२३’ प्रदान गरिएको छ । विगत ३७ वर्षदेखि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट योगदान दिँदै आइरहेको मोनाष्टिक स्कूल/कलेजले शिक्षा क्षेत्रमा […]

डडेल्धुरा । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै […]

जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान गरिदिन उपराष्ट्रपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण गराईएको छ । उपराष्ट्रपति रामसहाय यादव र शिक्षामन्त्री अशोक राईलाई राजर्षि जनक विश्वविद्यालय […]

