शिक्षा

बर्दिवास । मधेस प्रदेशको प्रारम्भिक बाल विकासको प्रादेशिक रणनीति आज बर्दिवासमा सार्वजनिक गरिएको छ । मधेश प्रदेशमा रहेकाे शैक्षिक गुणस्तर सुधार सम्बन्धी निर्माण गरिएकाे रणनीतिले बालबालिकाकाे शैक्षिक सुधार गर्ने रहेकाे छ । यो रणनीति प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झाले उद्घाटन गरेका थिए । कार्यक्रममा शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया सत्र पनि राखिएकाे थियाे । यो रणनीतिले सन् २०२८ सम्ममा मधेस प्रदेशमा गुणस्तरीय प्रारम्भिक बाल विकास कार्यक्रमहरू लागू गरी गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको समग्र विकास (शारीरिक, सामाजिक, मानसिक, भावनात्मक र भाषिक) सुनश्चित गर्ने लक्ष्य राखेको छ। त्यस्तै बाल विकासकाे सवालमा मधेश सरकारले गहन […]

कम्पाला । मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल […]

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ । नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि […]

काठमाडौं । शिक्षा पत्रकार समाजको आज सम्पन्न दोस्रो साधारणसभाले सर्वसम्मतरूपमा राससका प्रकाश सिलवालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, महासचिवमा गोरखापत्रका […]

