समाचार

मधेसका ५४० सहिद परिवारलाई एक लाखको दरले आर्थिक सहयोग

जनकपुरधाम । जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका ५ सय ४० परिवारलाई एक÷एक लाखको दरले आर्थिक सहयोग गरिएको छ । सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस भवनमा आयोजित एक समारोहमा सहिद […]

रेशम चौधरीको घरमा मुख्य मन्त्री शाह

लम्की, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गरेको छ । शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण […]

अख्तियारको निबन्ध प्रतियोगितामा धनुषाका महतो भए प्रथम

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले आयोजना गरेको निबन्ध प्रतियोगितामा धनुषाको जनकपुरधामस्थित मोनाष्टिक कलेज कक्षा ११ मा कानुनी संकायमा अध्ययनरत दिवेश कुमार महतोले प्रथम स्थान ल्याएको छ । […]

अष्ट्रेलियामा पहिलो पटक धोति–कुर्ता र्याली

जनकपुरधाम । अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा मधेशी प्रवासीहरुले मधेशको पहिरण धोति–कुर्ता, गम्छा तथा सारी लगाएर परेडमा सहभागिता जनाएको छ । गैर–आवासिय नेपाली संघ क्यानवेराको आयोजनमा पहिलो पटक भएको नेपाल फेस्टिवलमा […]