समाचार

सिरहा नपाको निवर्तमान प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार जरिवाना

काठमाडौं । सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार जरिवानासहित दण्डित गरेको छ । सूचनाको हकसम्बन्धी ऐनमा भएको […]

नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताएको छ । भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उहाँले […]

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम छ : डा. शेखर काेइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।  विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग उनले नेपाली कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको […]

मिथिलामा आज हलो र गोरुको पूजा गरिँदै 

रासस । वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् । पिँढीदर पिँढीरूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुवात मान्दै बिहानै हलो र गोरुको पूजा […]