समाचार

धनुषा : दासको हत्यामा श्रीमति, ज्वाँई र छोराको संलग्नता

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको हत्यामा आफ्नै परिवारजनको संलग्नता देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दासको जेठी श्रीमति, उनको ज्वाँई र २० वर्षीय छोराको […]

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

लहान । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी […]

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल, अर्थतन्त्रमा देखिएको चुनौती न्यूनीकरण गर्ने उपायको खोजी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने […]

सुनको मूल्य रु एक लाख दुई हजार नौ सय

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार […]