समाचार

नियमावलीमै नभएको पदका लागि प्रदेश लोकसेवा आयोग, गण्डकीको विज्ञापन

काठमाडौं । प्रदेश लोकसेवा आयोग, गण्डकीले नियमावलीमै नभएको पदका लागि विज्ञापन खुलाएको छ । आयोगले ११ औं तहका सि.नं.५ र ६ तथा नवौं तहका सि.नं.१९ मा निर्देशक भनी विज्ञापन गरेको […]

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न […]

चैत ५ गते स्ववियु निर्वाचन गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत […]

धनुषाको इनर्बामा भारतीय मृत महिला फेला

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनर्बामा एक भारतीय महिला मृत फेला परेको छ । नेपाल भारतको सिमानासमेत रहेको नगरपालिका १ ईनर्बा रेल्बेभन्दा पश्चिम सोनपर बाँध चौरीस्थित स्नाथीय मनोज यादवको […]