समाचार

सर्लाहीमा दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही । कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ […]

सिसिटिभी क्यामेराको अगाडीबाट मोटरसाईकल चोरी, चार दिन बितिसक्दा पनि प्रहरीले चोर पत्ता लगाउन सकेन

जनकपुरधाम । जनकपुरमा सिसिटिभी क्यामेराको अगाडीबाट मोटरसाईकल चोरी भएको छ । जनकपुरस्थित रामजानकी हस्पिटलको परिसरबाट सिसिटिभी क्यामेराको अगाडीबाट बजाजको पल्सर २२० सिसिको मोटरसाईकल चोरी भएको छ । अस्पताल परिसरबाट गत […]

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

महोत्तरी । भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो […]

पेट्रोलियमको मूल्य घटाइयो, उपभोग्य वस्तुको मूल्यवृद्धि घट्नेमा शङ्का

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ । कर कटाएर पेट्रोलियम […]