समाचार

जित्ने आस अझै मरेकाे छैन् : सिर्जना सिंह

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताईन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको भनिन् ।  ‘कतिपय वडामा […]

बर्दिबास – ८ काे एउटा बाकसकाे मतगणना छुट्याे, अब के हुन्छ ?

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएर परिणाम समेत घोषणा भई सकेको अवस्थामा एउटा मतपेटिकाको मतगणना गर्न नै छुटेको पाइएको छ । बर्दिबास नगरपालिकाको एउटा […]

अहिलेसम्म कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका […]

काठमाडौंमा आफ्ना प्रतिस्पधीमाथि हाबी हुँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरको उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । कुल ५९ हजार ९७ मत गणना गर्दा बालेनले २३ हजार ५८४ मत पाएका छन् । […]