क्षीरेश्वरनाथ ३ मा काँग्रेसका सिंह पुन: वियजी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ मा काँग्रेस को अमर किशोर सिंह वियजी भएका छन् ।

वडाध्यक्षमा सिंह १९२ मतान्तरले विजयी भएको छ । उनले ५५० मत प्राप्त गरेका हुन् । सिंह दोश्राे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विनय कुमा साहले ३५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर