समाचार

पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनले २ हजार बढीको मतान्तर बनाएका छन् । पोखरामा हालसम्म ४१ हजार ४२३ मत गणना गर्दा […]

काठमाडौंको उपमेयरमा डंगोलको फराकिलो मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । डंगोलले आफ्नो प्रतिस्पधीसँग फराकिलो मतान्तर कायम राखेकी छन् । डंगोलले अहिलेसम्म १७ हजार ५२६ मत पाएकी छन् भने […]

भरतपुरमा विजयलाई पछि पार्दै निरन्तर अगाडि रेनु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै छ । अहिलेसम्म २८ हजार ६४३ मतगणना हुँदा रेनु दाहालले १० हजार ४४९ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार विजय […]

जेठ ५ गतेभित्रै मतगणना सक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले जेठ ५ गतेभित्रै सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएकै मितिमा मतगणना […]