समाचार

महोत्तरीमा हावाहुरीले विद्यालय तथा घरमा लाखौको क्षति

महोत्तरी । गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक […]

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज […]

एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले […]

चुनाव चिह्न अपडेट : बनेपा नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार राजानन्दले पाए धारा’

काभ्रे । आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजानन्द माण्डव्यले धारा चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र […]