समाचार

आज रामनवमी मनाइँदै, देशैभर सार्वजनिक विदा

जनकपुरधाम । आज रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा […]

भक्तपुरमा बिस्का जात्रा सुरु हुँदै

काठमाडौं । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको […]

पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त, ७५ वर्षे इतिहासमा कसैले कार्यकाल पूरा गर्न पाएनन्

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । पाकिस्तानको राष्ट्रिय संसदमा गयराति प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान भएको थियो । संसदमा रहेका ३ सय ४२ जना सांसदमध्ये १ […]

एमाले विकास र समृद्धिको पक्षमा छ : अध्यक्ष ओली

गलकोट । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झोलुङ्गे पुल, बाटोघाटो र तुइन हटाउने काममा कृतिमानी कायम गरेको दाबी गरेका छन् । आज एमाले बागलुङको […]