समाचार

मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १० गते बस्ने

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो […]

वैशाख ३० गते स्थानीय तहको निर्वाचन

काठमाडौं । आगामी २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार वैशाख ३० […]

दिलीपलाई सहिद घोषणा गर्न प्रदेश मन्त्री साहलाई पनि ज्ञापन

जनकपुरधाम । नदीजन्य पदार्थको अवैध उत्खननविरुद्धका अभियन्ता दिलीप महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा गर्न माग गर्दै मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहलाई पनि ज्ञापन पत्र बुझाएको […]

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातिदेखि नै लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको भाउ प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। मूल्य […]