समाचार

पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । भण्डारीले गत १४ असारमा औपचारिक […]

स्वदेशमै रोजगारी सिर्जना गर्न अभियान सञ्चालन गरिने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने विषयलाई अभियानका रूपमा सञ्चालन गरिने बताएका छन् । राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा ‘विनियोजन विधेयक, २०८२’ अन्तर्गत […]

धनुषामा छुरा प्रहार गरी एक वृद्धको हत्या

धनुषा । धनुषामा छुराप्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएका वृद्धलाई आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेको हो । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर […]

सिरहामा शङ्कास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिवार भएको एक शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिवार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला […]