समाचार

स्वास्थ्य मन्त्री भन्छन्ः मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउनै चुनौतीपूर्ण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउनै चुनौतीपूर्ण रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औँ स्थापना दिवसका अवसरमा मङ्गलवार […]

पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मंगलवार उपचारका क्रममा ७१ वर्षको उमेरमा नर्भिक अस्पतालमा […]

११ जना पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दावी

काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले नेपालको असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपालीलाई कहाँ पुर्याउँछ भनेर प्रश्न गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा आफ्नो मन्तव्य राख्दै उनले नेपाल असंलग्न […]

नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा विवाद उत्पन्न, स्थिति तनावग्रस्त

जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनमा विवाद उत्पन्न भएको पछि स्थिति तनावग्रस्त बनेको छ । गत शनिवारदेखि जनकपुरमा जारी अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि […]