समाचार

वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण

काठमाडौं । नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू […]

विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएको छ । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै […]

माटोको टीका लगाएर मनाईयो जुडशितल

गौशाला । गौशाला नगरपालिकमा भलिवल खेलाडीहरुले माटोको टीका लगाएर जुडशितल मनाएका छन् । गौशाला १२ स्थित सामुदायिक विकास युवा क्लकका खेलाडीहरुले माटोको टीका लगाएर जुडशितल मनाएका हुन । सामुदायिक विकास […]

धमाधम पुल बन्दै

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको […]