समाचार

जनकपुरधाम । धनुषामा ११ वर्षीय नाबालिग छात्रालाईबलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको सबैला नगरपालिका ३ स्थितएक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि फरार […]

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने […]

काठमाडौं । नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो । […]

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप दुईवटा विशेषज्ञ विधातर्फ अध्यापन सुरु भएको छ । प्रतिष्ठानका अनुसार एमडी/एमएस तर्फ स्त्री तथा प्रसुतिरोग र बालरोग तर्फको अध्यापन सुरु भएको छ । […]

