समाचार

सिके राउतसँग राजीनामा मागे नेताहरुले आफै दिए छोडे पार्टी

काठमाडौँ । बुधबार जनमत पार्टीका अध्यक्ष डा सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतसँग राजीनामा मागेको पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । […]

कोशी ब्यारेजका २७ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् । आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात […]

सिके राउतले फेसबुकमा लेखे-‘I am sorry’

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले फेसबुकमार्फत एक भावनात्मक स्टाटस लेख्दै पार्टीभित्र असन्तुष्ट, उकुसमुकुसमा रहेका तथा अनुशासनमा बस्न नसक्ने नेताकार्यकर्तालाई यही अवसरमा पार्टी छोड्न आह्वान गरेका छन्। उनले यसलाई […]

सिके राउतलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम, नदिए बहिष्कार गर्ने चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना शीर्ष नेताहरूलाई […]