समाचार

वीरगञ्ज । पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह […]

जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिवसीय मध्यमामिकी परिक्रमा सोमबार(आज) देखि विधिवत रुपमा प्रारम्भ भएको छ । धनुषाको ठेराकचुरीबाट मिथिलाबिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोला आज साँझसम्म हनुमाननगर पुग्नेछ । मंगलबार […]

जनकपुरधाम । ‘जनकपुर साहित्य महोत्सव’ को चौथौं संस्करण यहि फागुन ११ गतेबाट सुरु हुने भएको छ । नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा हुन लागेको जनकपुर साहित्य […]

जनकपुरधाम । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले सरकारी गाडीसहित अन्य सुविधा अझै फिर्ता गरेका छैनन् । मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल र २ […]

