समाचार

जनकपुर यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ

जनकपुरधाम । मंगलबार मधेस प्रदेशको प्रदेश सभा बैठकमा यातायात व्यवस्था कार्यालय जनकपुरमा भइरहेको भ्रष्टाचारबारेमा सांसदहरूले उठाएको आवाजको प्रभाव परेको छ । नेकपा एमाले मधेस प्रदेश सांसद दीपेन्द्र कुमार ठाकुरले यातायात […]

धनुषाबाट एकजना हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ परेको […]

दिलीप महतोको हत्या आरोपी ३ जना दोषी ठहर

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा भइरहेको अवैध बालुवा गिट्टीको उत्खननको विरोध गर्दा मारिएका ओम प्रकाश महतो(दिलीप) को हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ […]

आँखामा हुने रेटिनोब्लास्टोमाका कारण नेपालमा बर्सेनि ४५ जना प्रभावित

काठमाडौं । नेपालमा रेटिनोब्लास्टोमा कारण बर्सेनि ४५ जना प्रभावित हुने गरेका छन् । ओपन आइज नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ५० नयाँ केस फेला पर्ने […]