समाज

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आग्रह

काठमाडौँ । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको […]

देवपुरा–रुपैठाको अवस्था सामान्य बन्दै

जनकपुरधाम । जनकपुरधाम–२० देवपुरा–रुपैठाको जनजीवन सामान्य बन्दै गएको छ । गत शनिवारदेखि गणेश पूजाको मूर्ति शेलाउने तथा झण्डा राख्ने विषयमा स्थानीय दुई समुदायबीच विवाद तथा झडप भएपछि यहाँको अवस्था तनावग्रस्त […]

‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’

सिरहा । गोपाल सेवा समिति लहानले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा आज जेएस मुरारका बहुमुखी क्याम्पस लहानको खुल्ला मैदानमा वृक्षरोपण गरेको छ । वातावरण संरक्षणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम […]

सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु, एक घाइते

सिरहा । सिरहामा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने […]