समाज

तराई मधेश तथा मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दिपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा […]

कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । टीकापुरका पुराना पूmल व्यवसायी सीताराम चौधरीले तिहारको […]

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले […]

काठमाडौं । आज कुकुर तिहार । घर–घरमा कुकुरको पूजाआजा गरी मनाइँदैछ । यो दिन कुकुरलाई मीठा मीठा परिकार खुवाएर मनाउने चलन छ । आजको दिनलाई नरक चुतुर्दशी पनि भनिन्छ । […]

