समाज

चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा […]

म्यानपावर कार्यालयमा पसेर युट्युबर टोलीद्वारा तोडफोड,सञ्चालक गुरुङ भन्छन्– चरित्र हत्या गरियो

काठमाडौं । जेठ १५ गते महाराजगञ्जस्थित नासा ह्युमन रिर्सोस प्रालिभित्र युट्युबरसहितको एउटा समूह पस्यो । क्यामेरा तेर्स्याएर ‘हामी मिडिया’ भन्दै उनीहरू बलजफ्ती सञ्चालक युवराज गुरुङको कार्यकक्षमा छिरे । आफूले वैदेशिक […]

मुक्त कमलरीहरूको उच्चशिक्षा अन्योलमा

देउखुरी । दाङ जिल्लाको देउखुरी बहुमुखी क्याम्पसमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत आशा चौधरीलाई अहिले पढाइ अधुरै रहने चिन्ताले सताएको छ । उनी जस्तै रुमा चौधरीसहित १० मुक्त कमलरी पनि […]

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ : साल्ट ट्रेडिङ्ग

काठमाडौं । साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो÷बिक्रीकक्षमार्फत […]