स्वास्थ्य

प्रभु बैंकको कर्जा घोटालामा नाम जोडिएपछि जानकी मेडिकलका मालिक ओपी पाण्डे सपरिवारसहित गायब!

जनकपुरधाम। प्रभु बैंकमा भएको कर्जा हिनामिना प्रकरणमा नाम जोडिएपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालका मालिक ओपी पाण्डे अर्थात ओमप्रकाश पाण्डे सपरिवारसहित गायब भएका छन्। नेपाल प्रहरीको […]

नर्सका माग सम्बोधन गर्न सरकारद्वारा १४ सदस्यी समिति गठन

काठमाडौँ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो […]

जानकी मेडिकल कलेजः आम्दानीले रिर्सोट खोल्दै, दसैं-दीपावलीमा पनि कर्मचारीले पाएनन् तलब

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवाडीमा करिब दुई दशकदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी फेरि समस्यामा पर्न थालेका छन्। सञ्चालक ओपी पाण्डे आफ्नै स्वार्थ पूर्तिमा लागेपछि […]

लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार

लहान । यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा पछिल्लो तीन वर्षयता आँखासम्बन्धी समस्या भएका नगरबासीको निशुल्क उपचार गर्दै आएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार […]