अन्तर्राष्ट्रिय

लिबियामा क्यान्सर औषधि आयातमा अनियमितता, मन्त्रीसहित पाँचजना पक्राउ

एएफपी । लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका […]

कमिलाको तस्करी गर्न खोज्ने चार जनालाई सात हजार डलर जरिवाना

एएफपी । केन्याको एक अदालतले बेल्जियमका दुई किशोरसहित चार जनालाई हजारौँ जीवित कमिलालाई देशबाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा सात हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ । केन्याली वाइल्डलाइफ […]

पाकिस्तानसँगको गोलीबारीमा १० जना भारतीय नागरिकको मृत्यु

काठमाडौँ । भारत र पाकिस्तानबीच भएको गोलीबारीमा १० जना सर्वसाधारण भारतीय नागरिकको मृत्यु भएको छ । अन्य ३२ जना घाइते भएका छन् । बीबीसीका अनुसार एकजना शीर्ष भारतीय सैन्य अधिकारीले […]

भारतीय हवाई आक्रमणमा १० जना परिवारका सदस्य मारिएः मसूद अजहर

काठमाडौँ । चरमपन्थी सङ्गठन जैश–ए–मोहम्मदले भारतीय आक्रमणमा परिवारका १० र ४ जना सहयोगी गरी १४ जना मारिएको दावी गरेको छ । सङ्गठनका प्रमुख मसूद अजहरको परिवारका १० जना र अन्य […]