अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

सिन्ह्वा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीवार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अष्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । […]

पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार !

एएफपी । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताएका छन् […]

सुडानमा विद्रोही समूहले शरणार्थी शिविरमाथि आक्रमण गर्दा कम्तिमा ४ सय जनाको मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्रका अनुसार सुडानमा विद्रोही आक्रमणमा परी कम्तिमा ४ सय जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सुडानको विद्रोही समूह रैपिड सपोर्ट फोर्स (आरएसएफ) ले एउटा शरणार्थी शिविरमाथि […]

कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै […]