क्राईम मिरर

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा । यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा […]

जनकपुर : प्रेममा धोका पाउँदा आमाकै प्रेमीबाट छोरीको हत्या

जनकपुरधाम । जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरी स्थित डेराको कोठामा बस्दै आएकी १५ […]

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा । यहाँको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय […]

जनकपुरमा युवकको हत्या गरेको अभियोगमा एकजना युवती पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरको एक होटलमा युवकको हत्या अभियोगमा एकजना युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ […]