क्राईम मिरर

श्रीमतीलाई हत्या गरि घरमै खाल्डो खनी शव लुकाउने श्रीमान र देवर पक्राउ

जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेको छ । सात महिनाअघि श्रीमतीलाई हत्या गरि फरार रहेका श्रीमान् र देवरलाई धनुषा प्रहरीले शनिबार पक्राउ गरिएको हो […]

शुक्रबार बिहानै इरान माथी इजरायलको आक्रमण, इरानी आणविक केन्द्र सुरक्षित

तेहरान । इजरायलले स्थानीय समयअनुसार शुक्रबार बिहानै इरानमाथि जवाफी हमलामा मिसाइल प्रहार गरेको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले एबीसी न्यूजलाई बताए अनुसार इरानले गरेको प्रहारको बदलामा इजरायलले जवाफी हमला […]

विमानको सिटमा बेवारिसे भेटियो एक किलो ७० ग्राम सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।  बुधबार रति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएको इन्डिगो एयरको सिट […]

जनकपुर : जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका […]