खेलकुद

राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ उपर सुदूरपश्चिम प्रदेशको कब्जा

जनकपुरधाम । राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि उपर सुदूरपश्चिम प्रदेशले कब्जा जमाएको छ। धनुषाको बटेश्वर गाउँपालिकामा मंसिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ […]

साफ १९ वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली आज बङ्गलादेश जादै

काठमाडौं । साफ १९ वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली आज बङ्गलादेश जाँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली टोली अपरान्ह १ ः ४५ मा […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अन्तिम खेल हुँदैछ । विश्वकपको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने आजको […]

साफ च्याम्पियनसिप उपाधि उपर भारतको कब्जा, नेपालको सपना फेरि अधुरै

काठमाडौं ।  साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित भएको छ । सर्वाधिक सात पटकको विजेता भारतसँग नेपाल ३-० गोलले पराजित भएको हो ।माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल […]