खेलकुद

रोहित र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको जित
काठमाडौं। युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । ओमानको मस्कटमा २ सय ३४ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको […]

नेपालद्धारा बंगलादेश २-१ अन्तरले पराजित
काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको लागि दुवै गोल डेब्यु […]

नेपाल र भारतबीच दोस्रो भिडन्त, जित निकाल्न आतुर नेपाल
काठमाडौं । नेपाल र भारतबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आइतबार साँझ हुँदैछ । खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । घरेलु मैदानमा नेपालले जित हासिल गर्न आतुर […]

