पालिका मिरर

स्थानीय तहको बेथिति: काम नसकिदै जनप्रतिनिधि र कर्मचारीले गरे आर्थिक सेटीङ्गमा भुक्तानी

सिरहा । पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा  स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ।  यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ पालिका हो। […]

सुखिपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले नै गरे मजदुरहरुको श्रमशोषण

सिरहा । सिरहाको एक पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नै नगरपालिकामा मजदुरी गराएर श्रम शोषण गरेको छ। जिल्लाको सुखिपुर नगरपालिकामा प्रधानकर्मचारी र जनप्रतिनिधिहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरुलाई काम गराएर तोकेको […]

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न […]

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

जनकपुरधाम । भारतीय सहयोगमै भएपनि जनकपुरमा नौ दशक अघि नै रेल सञ्चालन भइसकेको थियो । कोइला बालेर उत्पन्न हुने तापबाट सञ्चालन हुने त्यसबेलाको रेलको इन्जिन र बोगीहरु थन्क्याएर यतिबेला आधुनिक […]