बागमती

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले […]

निर्वाचनको विकल्प छैनः सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताएको छ । कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उनले […]

एमाले उपमहासचिवमा रघुवीर, लेखराज, र योगेश विजयी

काठमाडौं। नेकपा एमालेको उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भएका छन् । २२ सय २७ खसेको मतमा भट्टले १४ सय ५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट […]

उपाध्यक्षमा सर्वाधिक मतसहित पृथ्वीसुब्बा गुरुङ निर्वाचित, कसको कति मत ? [सूचीसहित]

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मतसहित पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । भर्खरै आएको मतपरिणाम अनुसार गुरुङ १७३७ मतसहित निर्वाचित भएका हुन् । एमालेको विधान अनुसार ५ जना उपाध्यक्ष […]